skip to main
|
skip to sidebar
Sunday, June 1, 2008
विश्व साहित्यको उदाहरण
तलको चित्र नं १७ मा विश्व साहित्यको उदाहरण राखिएको छ । विश्व साहित्यको धेरै भाग भयवादीय साहित्यले ओगटेको छ । होमरको इलियड देखि गेटेको फाउष्टसम्म र वेददेखि विभिन्न मिथकसम्म सबै झैंझगडा, लडाइ नै लडाइ छन् । लडाइको मूल कारण भय भन्दा पर हुन सक्दैन ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
मुख्य पृष्ठमा जान यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment